ब्लडमनी तिर्न नसक्दा नेपाल फर्कन समस्या

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुग्नुभयो । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुग्नुभएका उहाँ त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै हुनुहुन्थ्यो तर काम लागेको नौ महिना नबित्दै उहाँले चलाउनुभएको गाडीको पछाडिको चक्कामा त्यहाँका बासिन्दाले … Continue reading ब्लडमनी तिर्न नसक्दा नेपाल फर्कन समस्या